Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हत्या गरेको अभियोगमा भक्तपुरबाट पक्राउ

हत्या गरेको अभियोगमा भक्तपुरबाट पक्राउ

  • काठमाडौं । भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पुर्ण ठकरीको हत्या गरेको अभियोगमा सोही घरमा ज्यामी काम गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका-३ घर भएका २७ वर्षीय याखा राई भन्ने संजिब राईलाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    संजिबले कुटपिट गर्दा पुर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij