Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलनमा पक्राउ परेकालाई प्रहरीले पुर्‍याइयो भद्रकाली

जेन जी आन्दोलनमा पक्राउ परेकालाई प्रहरीले पुर्‍याइयो भद्रकाली

  • काठमाडौं । केही जेन जीलाई पक्राउ गरी प्रहरीले प्रहरी परिसर भद्रकाली पुर्‍याएको छ । सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका जेन जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    गरी खान देऊ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका जेन जीलाई मध्याह्न करिब १२ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रकाश शर्मा, अजय सोडारी, रविकिरण हमाललगायत जेन जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

    उनीहरूको रिहाइका निम्ति भन्दै मिराजसहितको टोली प्रहरी परिसरतर्फ अगाडि बढ्दा ‘ब्यारिकेट’ लगाएर रोकियो । प्रहरीले ब्यारिकेट लगाएर रोकेपछि उनीहरूले जिल्ला सरकारी वकिलको कार्यालयअगाडि सडकमा बसेर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij