Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान

राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीतलनिवासमा हुने छलफलमा आमन्त्रण गर्नुभएको हो ।

    AGNI GROUP

    राष्ट्रपति र तीन शीर्ष नेताबीचको छलफल आज दिउँसो ३ बजे शीतलनिवासमा सुरु हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij