Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तत्कालीन गृहमन्त्री लेखकलाई जाँचबुझ आयोगले बयानमा बोलायो

तत्कालीन गृहमन्त्री लेखकलाई जाँचबुझ आयोगले बयानमा बोलायो

  • काठमाठौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबारका लागि बोलाउने गरी पत्र लेखेको अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न अधिकांस व्यक्तिहरूको बयान लिइसकेको छ ।

    AGNI GROUP

    यस्तै अन्तिममा अब लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरिरहेको हो । ओलीलाई पनि पत्र नै काटेर बयानमा बोलाउने आयोगको तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij