Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

  • काठमाडौं । डोटीको जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो २ बजे जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य २८ वर्षीय खेम साउद आफ्नै कोठामा रहेको बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

    AGNI GROUP

    करेन्ट लागेपछि घाइते साउदलाई आफन्तहरूले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएका थिए ।

    उपचारका क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij