Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता

सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता

  • काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सञ्चारमन्त्री खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ । यसअघि मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।

    AGNI GROUP

    निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij