Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल प्रहरीले सुरु गर्‍यो ‘हाम्रो प्रहरी’ अभियान

नेपाल प्रहरीले सुरु गर्‍यो ‘हाम्रो प्रहरी’ अभियान

  • काठमाडौं । नेपाल प्रहरीले हाम्रो प्रहरी अभियान सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको आतिथ्यमा आइतबार बसन्तपुरमा कार्यक्रम शुभारम्भ गरिएको हो ।

    AGNI GROUP

    यो कार्यक्रम समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरुवात गरिएको हो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij