Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

  • काठमाडौं । नेप्से आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका एक करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ मा कारोबार भएको थियो । आज विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमइ सम्मुन्नत योजना –२ को शेयर ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड २ लाख र कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाखको कारोबार भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij