Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका–४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहेका लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–३ टिकाथलीबाट पक्राउ गरेको हो । लामालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट