Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा बन्द भएको छ । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार कुल ३३६ कम्पनीको कारोबार हुँदा ६३ कम्पनीको मूल्य बढ्दा १८९ कम्पनीको मूल्य घट्यो भने ८ कम्पनीको स्थिर रह्यो । 

    AGNI GROUP

    आज एक करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर ६४ हजार ४०७ पटक किनबेच हुँदा चार अर्ब ७१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

    यस्तै, विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेर १४८१ रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij