Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वराष्ट्रपति भण्डारीबाट आगजनी भएको सर्वोच्च अदालतको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीबाट आगजनी भएको सर्वोच्च अदालतको अवलोकन

  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवनमा अवलोकन गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् । भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij