Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक

  • काठमाडौँ । वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । आइतबार बास्कोटाकी आमा मिटु बास्कोटाको १०६ वर्षको उमेरमा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहानै बास्कोटालाई चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो ।

    AGNI GROUP

    उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij