Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सर्‍यो

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन भएको छ । यसअघि आज बिहान ११ बजे बस्ने तय भएको बैठक अब आज दिउँसो १ बजे बस्ने भएको पार्टीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकको समय मात्र परिवर्तन गरिएको उल्लेख गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij