Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान

एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान

  • काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ । 

    AGNI GROUP

    दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । 

    दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । सेवाअवधी कम्तीमा ४० दिन हुने बताइएको छ ।

    सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ । सोही प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij