Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आमाबुवाको आशीर्वाद लिएर महाधिवेशनमा हिँडे गगन थापा

आमाबुवाको आशीर्वाद लिएर महाधिवेशनमा हिँडे गगन थापा

  • काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना आमाबाबुको आशिर्वाद लिएर विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जान लागेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा तसबीर पोष्ट गर्दै महामन्त्री थापाले यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै गरेको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    संस्थापन पक्षले विरोध गरिरहेकै बेला काँग्रेसको विशेष महाधिवेशन आज र भोली भृकुटीमण्डपमा हुदैछ । यस विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा थापालाई सभापतिमा चयन गर्ने तयारी समेत भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij