Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभा निर्वाचन : सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा

राष्ट्रिय सभा निर्वाचन : सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा

  • काठमाडौं । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो ।

    AGNI GROUP

    नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै आउन पाएनन् ।

    निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij