Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् । महामन्त्री थापा केहीबेर अघि भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा पुगेका हुन् ।
विशेष महाधिवेशनको बन्दसत्र केहीबेर अघि सुरु भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij