Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डडेल्धुरा जाँदै गरेको जीप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

डडेल्धुरा जाँदै गरेको जीप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

  • काठमाडौँ । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, इन्स्पेक्टर सुरज सिंहले जानकारी दिए ।

    AGNI GROUP

    मृतक तीनैजना पुरूष छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।

    जीपमा कति जना सवार थिए खुलेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij