Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजारमा सामान्य गिरावट

सेयर बजारमा सामान्य गिरावट

  • काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ५.५४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.२५ प्रतिशतका दरले गुमाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij