Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलिसम्म लम्बिने

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलिसम्म लम्बिने

  • काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि (मंगलबार) सम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो ।

    onlinepatrika
    Arghakhachi

    विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईँले आज नसकिने बताए । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् ।

    AGNI GROUP

    उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij