Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दाङमा एक थुनुवाको मृत्यु

दाङमा एक थुनुवाको मृत्यु

  • काठमाडौँ । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका एक थुनुवाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–४ बैबाङका २५ वर्षीय रोशन चौधरीको बुधबार मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहान एक्कासि बेहोस भएपछि चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले बताए ।

    AGNI GROUP

    चौधरीलाई मंसिर २८ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क क्षेत्रबाट ५ दशमलव १० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij