Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन आयोग जाने तयारीमा गगन थापा

निर्वाचन आयोग जाने तयारीमा गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकपछि सभापति गगन थापालगायत नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय समितिको बैठक सुरु भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बसेको छ ।

    AGNI GROUP

    बैठकबाट विभिन्न निर्णय गरिनेछ । त्यसपछि आफूहरू आयोग जाने एक नेताले बताए ।

    आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् । त्यहीअनुसार विवरण अध्यावधिकका निम्ति निवेदन दिइनेछ ।

    काठमाडौंको भृकुटीमण्डपमा बुधबार राति सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij