Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने निर्णय

नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने निर्णय

  • काठमाडौँ । नेकपा (माओवादी)का शीर्ष नेताहरूले चुनाव नलड्ने भएका छन् । सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने निर्णय भएको स्थायी समितिको सदस्य अनिल शर्मा  बताए ।

    onlinepatrika
    Arghakhachi

    अन्य नेताहरूको हकमा भने चुनावमा जान कुनै रोक नलगाइएको उनको भनाइ छ ।

    AGNI GROUP

    यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए । पार्टीको निर्णयअनुसार अब विप्लवले रोल्पामा उम्मेदवारी नदिने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij