Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवलपरासी २ मा एमालेले बनायो नयाँ उम्मेदवार

नवलपरासी २ मा एमालेले बनायो नयाँ उम्मेदवार

  • काठमाडौँ । नेकपा एमालेले नवलपरासीको क्षेत्र नम्बर २ मा लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि टिकट पाएका जिल्ला समन्वय प्रमुख भगौती यादव अनिच्छुक भएपछि खरेललाई उम्मेदवार बनाइएको हो । खरेल जिल्ला कमिटीका सचिवालय सदस्य हुन् ।

    AGNI GROUP

    नेकपा एमाले नवलपरासी अध्यक्ष दिपेन्द्र अधिकारीले यसअघि टिकट पाएका यादव आफैँले चुनाव नलड्ने भनेकाले खरेललाई उम्मेदवार बनाउन टिकट आएको जानकारी दिए ।

    यहाँबाट वैजनाथ चौधरीलाई उम्मेदार बनाउन एकल सिफारिस भएपछि केन्द्रले भगौतीलाई उम्मेदवार बनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij