Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गगन थापा सर्लाहीबाट चुनाब लड्ने

गगन थापा सर्लाहीबाट चुनाब लड्ने

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा मधेश झर्ने भएका छन् । उनले आफ्नि पुरानि क्षेत्र काठमाडौं ४ छोडेर सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका हुन् । सर्लाही ४ मा यसअघि स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले चुनाब जितेका थिए । सिंह कांग्रेसका बागी थिए ।

    AGNI GROUP

    अमरेश कुमार सिंहले हिजो मात्रै रास्वपा प्रवेश गरेका छन् । हिजो उनले जनकपूरमा आयोजित रास्वपाको सभामा औपचारिक रूपमा पार्टी प्रवेश गरेका थिए । सनले सो सभालाई सम्बोधन पनि गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij