Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टि (नेकपा)का झक्कबहादुर मल्लले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिका अनुसार मल्लले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका हुन् ।
उनले पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
मल्ल पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका छन् । दुई निर्वाचन क्षेत्र रहेको सर्खेतमा अन्य दलहरु पनि मनोनयन दर्ता गर्ने तयारीमा छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij