Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २७१४ अंकमा

  • काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६ कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिङ, म्युचुअल र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज एसवाई प्यानल, श्रीनगर एग्रो र त्रिशुली जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै कालिका पावरको सबै भन्दा बढी ६.२५ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४० करोड ८२ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij