Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने

राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता श्रेष्ठले भने, ‘यो निर्वाचनमा हाम्रा उम्मेदवार पनि छैनन् र प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ ।’

    AGNI GROUP

    राष्ट्रियसभाका मतदाता प्रदेश सभा र स्थानीय तह प्रमुख उपप्रमुख हुन्छन् । राप्रपाका २८ प्रदेश सांसद छन् भने स्थानीय केही प्रमुख तथा उपप्रमुख पनि रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij