Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

  • काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बसेको छ । गगन थापा सभापति बनेपछि पहिलोपटक थापाको नेतृत्वमा सानेपामा केन्द्रीय समिति बैठक बसेको हो ।

    onlinepatrika
    Arghakhachi

    माघ १ गते बिहान विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए । आधिकारिकता विवादका कारण सानेपा नपुगेका थापा लगायत पदाधिकारी तथा सदस्यहरु निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सानेपा पुगेका हुन् ।

    AGNI GROUP

    सानेपा पुगेर सभापति थापासहित केन्द्रीय पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । त्यस लगत्तै केन्द्रीय समिति बैठक बसेको हो ।
    आजको बैठकले आगामी निर्वाचनपछि थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने निर्णय गर्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij