Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

संसद पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

संसद पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनर्स्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनस्र्थापनाहोस भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन् । देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुन:स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij