Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

१५औं खम्बू ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१५औं खम्बू ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

  • काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप-२०२६ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ । यो प्रतियोगिता खुम्बू ल्होसार कपको १५औं सस्करण हो ।

    onlinepatrika
    Arghakhachi

    शेर्पा समुदायको प्रमुख पर्व ल्होसारको अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताको १५औं सम्करण महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमले आयोजना गर्न लागेको छ ।

    AGNI GROUP

    महन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरमका अध्यक्ष फर गरजे शेपाका अनु‌सार सोलखम्बको खम्ब पासाङनाम् गाउपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेपा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटवल प्रतियोगिता गरेका थिए । प्रतियोगिताले फटवल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

    मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन् । उनका अनु‌सार प्रतियोगिताको मुख्य उद्देश्य शेपा युवाहरूमा खेलकदप्रतिको रुचि बढाउनु र उनीहरूको प्रतिभा उजागर गर्नु तथा समुदायबीच एकता मजबूत बनाउनु हो ।

    यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्य ल्होसार कपको १५औं संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हनेछ । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फाको फुटबल मैदानमा हुनेछन् । हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेकी आयोजकले जनाएका छ ।

    ‘यस फुटबल प्रतियोगिताको उद्देश्य नेपालमा खेलकुद र पर्यटन दुवैको प्रवर्द्धन गर्नु हो’, घोषाले मने । यसअघि अधिकांश प्रतियोगिता सानोगाउचन मैदानमा हुँदै आएको थियो । तर, २०२५ मा प्रतियोगिता हुन सकेन ।

    प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिम यसप्रकार रहेका छन् ।

    १. महेन्द्र ज्योति एक्स स्टुडेन्ट फारम फराक महेन्द्र ज्योति पूर्व विद्यार्थी फोरम, फारक

    २. नाम्चे युवा समूह, नाम्चे (नम्चे युवा समूह, नाम्चे)

    ३. खुम्जुङ युथ क्लव खम्जुङ खुमजुङ युवा समूह, खुमजुङ

    ४. खन्दे कम्युनिटी क्लव, खुम्चे खुन्दे सामुदायिक क्लब, खुन्दे

    ५. ठमिछोवा क्लब ठमिछोवा फुटबल क्लब, थामे

    ६. अमादब्लम यथ वृष, पाइबोच अमदब्लम युवा समूह, पाङ्बोचे

    ७. खुम्बु याम्बु शेर्पा समाज

    ८. खुम्बु एकता

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij