Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चारदिने भ्रमणमा राष्ट्रपति पौडेल जापान जाने

चारदिने भ्रमणमा राष्ट्रपति पौडेल जापान जाने

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।

    AGNI GROUP

    नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij