Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी

दरबारमार्गमा आगलागी, नियन्त्रणको प्रयास जारी

  • काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र काठमाडौँ तथा ललितपुरबाट आएका दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    आगलागी काठमाडौँको दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा भएको र नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल घटना स्थलमा पुगेका छन् । क्लवको भान्छाबाट आगो सुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij