Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

युवराज सफल हाजिर जमानीमा रिहा

युवराज सफल हाजिर जमानीमा रिहा

  • काठमाडौँ । अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताए । उनी बुधवार साँझ छुटेका हुन् ।

    AGNI GROUP

    महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए । महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए ।

    सफललाई कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ मा काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij