Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कलंकीबाट पाकेट मारेको आरोपमा एक जना पक्राउ

कलंकीबाट पाकेट मारेको आरोपमा एक जना पक्राउ

  • काठमाडौं । फुटपाथमा सुतेका व्यक्तिको खल्तीबाट ८ हजार ६ सय पाकेटमारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पाकेटमारी गरेको देखेपछि ट्राफिक प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कलंकीमा बुझाएको हो ।

    AGNI GROUP

    १३ माघको बुलेका साढे ७ बजेतिर कलंकी नजिक खड्कुले सडकको फुटपाथमा एक विजय नगरकोटी सुतेका थिए ।

    मदिराले अचेत भएको अवस्थामा फुटपाथमै सुतेका नगरकोटीको खल्तीमा रहेको ८ हजार ६ सय पाकेटमारी फरार भएका व्यक्तिलाई ट्राफिक प्रहरी जवान कृष्णबीर थ्याईटले पक्राउ गरेका हुन् ।

    रकम समेत बरामद गरी आफन्त पहिचान गरेर जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij