Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जादैछन् । आजदेखि माघ २१ गतेसम्म राष्ट्रपति पौडेलले जापानको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार आज नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने भएका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij