Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

  • काठमाडौं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। पछिल्लो चौबीस घन्टामा मुलुकका विभिन्न भागमा छिटपुट वर्षा पनि भएको छ।

    onlinepatrika
    Arghakhachi

    सोमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।

    AGNI GROUP

    देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ। राति तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।

    देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट