Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

  •  काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा.मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा पनि भूमिका निर्वाह गरेकी थिइन् । आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गरेकी थिइन् ।

    AGNI GROUP

    स्वर्गीय आचार्यको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij