Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

  • काठमाडौं । नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ । आज मंगलबार नेप्से १०.२५ अङ्कले घटेर २६६२.१४ विन्दुमा ओर्लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

    AGNI GROUP

    आज कालिका दर्शनको शेयर सबैभन्दा बढी ६.३६ प्रतिशतले बढेको छ भने अरुण भ्याली हाइड्रोको ५.१८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ५.२४ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अरुण भ्याली हाइड्रोको ४५ करोड २८ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४० करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट