Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा ११.८१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ११.८१ अंकले बढ्यो नेप्से

  • काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.८१ अंक बढेर २६७३.९६ विन्दुमा आइपुगेको छ।

    onlinepatrika
    Arghakhachi

    यस सेसनमा १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । 

    AGNI GROUP

    सेसन अवधिभरमा ८२ कम्पनीको २९ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

    नेप्सेमा कारोबार भएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij