Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लमजुङमा भूकम्पको धक्का

लमजुङमा भूकम्पको धक्का

  • काठमाडौं । लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका ७ बजेर ५९ मिनेट जाँदा भूकम्प गएको हो ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

    AGNI GROUP

    यसअघि मंगलबार ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij