Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

कारागारबाट भागेको एक कैदी पक्राउ

कारागारबाट भागेको एक कैदी पक्राउ

  • काठमाडौँ । लागुऔषध मुद्दाका एक फरार कैदीलाई एपीएफ टोलीले रौतहटबाट नियन्त्रणमा लिएको छ । २७ वर्षीय सागर खाती विक चन्द्रपुर नगरपालिका-४ चन्द्रपुर चोकबाट पक्राउ परेका हुन् । उनको घर त्यहीँ ठाडाटोल रहेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    सागर जेनजी आन्दोलनको बेला जगन्नाथदेवल कारागारबाट भागेको बताइएको एपीएफले जनाएको छ । एपीएफ सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनलाई थप कारबाहीका लागि प्रहरीकहाँ बुझाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij