Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागुऔषधसहित एक युवा पक्राउ

लागुऔषधसहित एक युवा पक्राउ

  • काठमाडौँ। सुनसरीको दुहवी नगरपालिका–३ बाट  एक सय एमएलको २४ बोतल डाइलेक्स डिसी, २९१ ट्याब्लेट नाइट्राभेट, १२० ट्याब्लेट नाइट्रोसन र १८३ क्यापसुल स्पास्मो प्रोक्सिभोन लागुऔषधसहित २३ वर्षीय दुहवी नगरपालिका–११ बस्ने अनिल साह युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले लाई पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट