Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काँग्रेसले आज चुनावी 'प्रतिज्ञा पत्र' सार्बजनिक गर्दै

काँग्रेसले आज चुनावी 'प्रतिज्ञा पत्र' सार्बजनिक गर्दै

  • काठमाडौँ । नेपाली काँग्रेसले आज फागुन २१ गते हुने निर्वाचनको प्रतिज्ञा पत्र सार्बजनिक गर्न लागेको छ ।

    onlinepatrika
    Arghakhachi

    काँग्रेस प्रवक्ता देव राज चालिसेका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    त्यस्तै काँग्रेसले फागुन ६ गते मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभामा सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij