Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्- प्रधानमन्त्री कार्की

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्- प्रधानमन्त्री कार्की

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले महाशिवरात्रीको अवसरमा सन्देश दिदै शान्ति, सद्भाव र समृद्धिको कामना गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्कीले हामी सबै आदियोगी भगवान् शिवको आराधनामा समर्पित रहेको बताउदै शिव चेतना, संयम, करुणा र सहअस्तित्वका प्रतीक भएको बताएकी छन् । 

    AGNI GROUP

    उनले शिव र शक्ति-प्रकृतिको अद्वैत सम्बन्धले हामीलाई सदा प्रकृतिसँग सहअस्तित्वमा बाँच्न प्रेरित गर्ने बताउदै महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस्। प्रकृतिको संरक्षण, स्वच्छता र दिगो विकासका लागि प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।

    उनले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij