Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा

पुर्वी नवलपरासीबाट दुई बालकसहित एक युवक नियन्त्रणमा

  • काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१० स्थित पितौजीबाट सशस्त्र प्रहरीले दुई वालकसहित बिजय बिकलाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोही जिल्लाको मध्यविन्दु नगरपालिक–१४ बस्ने अन्दाजी २२ वर्षिय बिकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    उनले पूर्वी नवलपरासीको डण्डास्थित सुन्दर बस्ती बस्ने १० वर्षिय श्याम थापा क्षेत्री र ७ वर्षिय हरि थापा क्षेत्रीलाई पश्चिमबाट पूर्वतर्फ पैदल हिडाई लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उनलाई शंका लागि नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिईएका उनलाई दु्ई बालकसहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij