Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल-मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

    AGNI GROUP

    बढेपछि काठमाडौँमा पेट्रोलको मुल्य  प्रति लिटर १५७ भएको छ भने डिजल मट्टीतेलको १४२ भएको निगमले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट