Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा

  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । अहिले उनलाई परिसर ल्याइएको परिसरकार प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए ।

    AGNI GROUP

    यसअघि प्रसाई माघ २३ गते काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । उनी त्यसको २ दिन पछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij