Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सव-इन्जिनियर हत्याको विरोधमा मधेशमा कर्मचारीको पेन डाउ

सव-इन्जिनियर हत्याको विरोधमा मधेशमा कर्मचारीको पेन डाउ

  • काठमाडौं । सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश अन्तर्गतका कर्मचारीले ‘पेनडाउन’ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत यादवको आइतबार राति मलंगवा नगरपालिका-१० मा अज्ञात समूहले गोली हानी हत्या गरको थियो । कर्मचारीहरूले आज हातमा कालोपट्टी बाँधेर कामकाज ठप्प पार्दै निष्पक्ष र शीघ्र छानबिनको माग गरेका छन् ।

    AGNI GROUP

    कर्मचारीका विभिन्न संगसंगठनले पनि दोषीलाई तत्काल पक्राउ गरी कारबाहीका लागि सरकारसँग माग गरेका छन् । सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथिको आक्रमणले सुरक्षा चुनौती बढेको उनीहरूको भनाइ छ ।

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । तर, अहिलेसम्म संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij