Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल लेयर्स संघले अण्डाको मूल्य बढाएको छ । संघले आजदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।
संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij